-
महाराष्ट्रमा जिका भाइरस पुष्टि,सङ्क्रमित हुनेमा दुई जना गर्भवती पनि
भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस भेटिएको छ। जिका भाइरसबाट ८ जना सङ्क्रमित भएका छन्।
स्रोत:नागरिक दैनिक2024-7-4952 -
धार्मिक सभामा भागदौड हुँदा करिब १२५ जनाको मृत्यु
उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिदा करिब सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सर…
स्रोत: गोरखापत्र2024-7-31482 -
दक्षिण कोरियामा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु
दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।
स्रोत:थाहा खबर2024-7-2396 -
दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसाद्वारा गठबन्धन सरकार गठनको घोषणा
दक्षिण अफ्रिका राष्ट्रपति सिरिल रामाफोसाले विभिन्न राजनीतिक दलका मन्त्रीहरू सम्मिलित नयाँ राष्ट्रिय कार्यकारी मन्त्र…
स्रोत: गोरखापत्र2024-7-1500 -
आउला त हेलिकप्टर चीनबाट ?
चीनले नेपाली सुरक्षा निकायहरुलाई थप सक्षम बनाउन अत्याधुनिक प्रविधि, उपकरण र सवारी साधन उपलब्ध गराउने भएको छ ।
स्रोत:जनआस्था2024-6-301234 -
बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम
बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन…
स्रोत: गोरखापत्र2024-6-281173 -
कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी
कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्…
स्रोत: गोरखापत्र2024-6-28968 -
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधवार राष्ट्रपत…
स्रोत: गोरखापत्र2024-6-26961 -
उपाध्यक्ष फर्कंदै,उप विदेशमन्त्री आउँदै
चिनियाँ जनराजनीतिक परामर्शदातृ सिचुआन प्रान्तीय कमिटीका उपाध्यक्ष सिये साँगह्वा नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्कन ला…
स्रोत:जनआस्था2024-6-241399 -
भारतीय धम्की सहन बाध्य गुलरियावासी
खभारतीय वनरक्षकले असार १ गते नियन्त्रणमा लिएर खुट्टा भाँचिदिएको अवस्थामा गुलरिया नगरपालिका–९ का खगेन्द्र सुनारको रिहा…
स्रोत:नागरिक दैनिक2024-6-231357 -
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो …
स्रोत: गोरखापत्र2024-6-23996 -
भारतसँग श्रीलङ्काको सक्रिय सहकार्य
श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सौर्य तथा पवन ऊर्जामा, हरित हाइड्रोजन प्राप्ति जस्ता विभिन्न क्षेत्रमा भा…
स्रोत: गोरखापत्र2024-6-201201 -
चिनियाँ पाहुना टोलीको पहिले गृहमन्त्री, लगत्तै सचिवसँग भेटवार्ता
नेपाल भ्रमणमा रहेको चीनको सिचुआन प्रान्तका उपगभर्नर तथा सार्वजनिक सुरक्षा विभागका कमिसनर ये हानपिङ नेतृत्वको टोलीले गृ…
स्रोत:जनआस्था2024-6-201098 -
राष्ट्रपति पौडेल वर्लिनबाट कतार प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने क्रममा मङगलबार जर्मनीको वर्लिनबाट कत…
स्रोत: गोरखापत्र2024-6-191116 -
राष्ट्रपति पौडेल जर्मनीको पोट्सडामा
राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका सं…
स्रोत: गोरखापत्र2024-6-171871 -
सरकारको निर्णय कुर्दै एयर अस्त्र
बङ्गलादेशी एयरलाइन्स कम्पनी एयर अस्त्रले ढाका–पोखरा–ढाका उडानका लागि तीव्र तयारी थालेको छ ।
स्रोत: गोरखापत्र2024-6-16678 -
रुसमा थप दुई नेपालीको मृत्यु
रुसी सेनामा भर्ना भएकामध्ये थप दुई नेपालीको मृत्यु भएको छ ।
स्रोत: नेपाल लाइभ2024-6-131888 -
राष्ट्रपतिद्वय पौडेल र एमहर्डबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबिच स्वीट्जरल्याण्डको बर्नमा आज भेटवार्ता भए…
स्रोत:रासस2024-6-131167 -
राष्ट्रपति पौडेललाई कतारमा स्वागत, आज जेनेभा प्रस्थान गर्ने
स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा कतारको राजधानी दोहा पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाली राजदूत नरेश…
स्रोत:नागरिक दैनिक2024-6-12627 -
पाल्पाकाे तिनाउ खोलामा डुबेर तीन भारतीयको मृत्यु
पाल्पा तिनाउ खोलामा नुहाउने क्रममा ३ दिनमा भारतीय ३ नागरिकको डुबेर मृत्यु भएको छ।
स्रोत:नागरिक दैनिक2024-6-11961 -
चीन-नेपाल पठार ड्र्यागन बोट रेस सफलतापूर्वक सम्पन्न, नेपालले हात पार्यो सहज जित
चीन - नेपाल हाइल्याण्ड ड्रागन बोट रेस सफलतापूर्वक सम्पन्न भएको छ।
स्रोत:एस् ए टि भी2024-6-102930 -
प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कनुहुँदै
भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा भारत प्रस्थान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स…
स्रोत: गोरखापत्र2024-6-10568 -
इजरायली राजदूतद्वारा विपिन जोशीका परिवारसँग भेट
सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रममा इजरायल पुगेका बेला हमासले आक्रमण गरी बेपत्ता बनाएका विपिन ज…
स्रोत: गोरखापत्र2024-6-10588 -
मोदीको सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आज भारत जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय टोलीको ने…
स्रोत:नेपाल भिउज2024-6-9850 -
१६ औँ पटक प्रधानमन्त्री बन्दै मोदी, प्रधानमन्त्री दाहाललाई पनि शपथ समारोहमा निम्तो
भारतमा आगामी ५ वर्षका लागि नयाँ सरकार गठनको तयारी सुरु भएको छ।
स्रोत:नागरिक दैनिक2024-6-6744 -
प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
स्रोत:गाेरखापत्र2024-6-61194 -
चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको निम्तो
होटल सङ्घ नेपाल (हान) ले चिनियाँ पर्यटक भित्र्याउन र चिनियाँ पर्यटन व्यवसायीबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यले चीनको …
स्रोत: गोरखापत्र2024-6-52237 -
‘एमसिसी निर्धारित समयमै सक्न सरकार प्रतिबद्ध’
अर्थमन्त्री वर्षमान पुनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गतका सबै काम निर्धारत मितिमै सम्पन्न गर…
स्रोत: गोरखापत्र2024-6-5881 -
मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत
भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप…
स्रोत: गोरखापत्र2024-6-51293 -
भारतको बेंग्लोरमा ग्यास लिक हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु
भारतको कर्नाटक राज्यस्थित बेंग्लोरमा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका पाँचजना नेपालीको मृत्यु भएको छ ।
स्रोत:नयाँ पत्रिका2024-6-4552 -
विश्व भारतको लोकसभा निर्वाचन : मतगणना सुरु, एनडीए गठबन्धनलाई १ सय २२ सिटमा अग्रता
भारतमा सम्पन्न लोकसभा निर्वाचनको मतगणना सुरु गरिएको छ ।
स्रोत:नेपाल भिउज2024-6-4624 -
भारत लोकसभा निर्वाचनः ४ जुनमा नतिजा, मोदीले नै सत्ता सम्हाल्ने आँकलन
भारतमा लोकसभा निर्वाचन सकिएको छ।
स्रोत:नागरिक दैनिक2024-6-21615 -
गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु
भारतमा अत्यधिक गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु भएको छ।
स्रोत:नागरिक दैनिक2024-5-31928 -
पाकिस्तानमा बौद्ध सम्पदा संरक्षणबारे अन्तर्राष्ट्रिय सम्मेलन
बौद्ध सम्पदाका विद्धान एवम् बौद्ध परम्परावादीहरुले बुद्धसँग जोडिएका साझा सम्पदाको संरक्षण गर्दै शान्ति र समृद्धिका ला…
स्रोत:जनआस्था2024-5-31588 -
इस्लामावादमा बुद्धजयन्ती
दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा गत मङ्गलबार पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपालको राजदूतावासमा एक का…
स्रोत: गोरखापत्र2024-5-30716 -
भारतीय सहयोगमा डिल्लीबजार स्कुलमा छात्राबास भवन निर्माण
नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको तीन करोड २३ लाख ६०हजार रूपैयाँ आर्थिक सहयोगमा काठमाडौंको डिल्लीबजारस्…
स्रोत:नयाँ पत्रिका2024-5-28609 -
नेपालको घिउ जापान निर्यात
निजी क्षेत्रका डेरी उद्योगले घिउ जापान निर्यात गर्न थालेका छन् ।
स्रोत: गोरखापत्र2024-5-28454 -
भारतको उत्तरी क्षेत्रमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित
विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ ।
स्रोत: गोरखापत्र2024-5-271412 -
नेपालगन्ज नाकाबाट बढ्याे तस्करी
यहाँस्थित नेपाल भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरुले नाकामा कडाइ गरेको दाबी गरिरहेकै बेला भारतबाट अवैध रुपमा भित्र्याए…
स्रोत: गोरखापत्र2024-5-271168 -
किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा
सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका शनिवारदेखि पुनः सञ्चालनमा आएका छन् ।
स्रोत:एस् ए टि भी2024-5-26950 -
रुसी सेनामा मारिएका नेपालीका परिवारले अझै पाएनन् राहत
रुसी सेनामा कार्यरत रहेका र युक्रेनसँगको युद्धका क्रममा मारिएका नेपालीका परिवारले अझै क्षतिपूर्ति पाउन सकेका छैनन् ।
स्रोत:नयाँ पत्रिका2024-5-24535 -
भारतमा पाँचौं चरणको लोकसभा निर्वाचन आज, यी दिग्गज छन् मैदानमा
भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत पाँचौ चरणको मतदान भइरहेको छ।
स्रोत:नागरिक दैनिक2024-5-201000 -
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-20388 -
काठमाडौँको होटलमा १० जना अमेरिकीको शपथ
पिस कोर्प्सका स्वयमसेवकहरुले नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र हाल नेपाल भ्रमणमा रहेकी पिस कोरका उपनिर्देशक ड…
स्रोत:जनआस्था2024-5-18741 -
पाकिस्तानले सबै सरकारी संस्थान निजीकरण गर्ने
पाकिस्तानले देशका रणनीतिक सार्वजनिक संस्थानबाहेक सबै सरकारी स्वामित्वमा रहेका संस्थान निजीकरण गर्ने देशका प्रधानमन्त…
स्रोत:नयाँ पत्रिका2024-5-17436 -
भारतको ‘बुज्रुग वर्ग’मा गडेको अमेरिकी विदेश नीतिको हाउगुजी
संयुक्त राज्य अमेरिकाबारे भारतीय मिडियाका पछिल्लो समाचार हेर्दा यस्तो लाग्छ, वासिंटनका अधिकारी भारतको ‘लोकतान्त्रिक प…
स्रोत:naya patrika2024-5-161263 -
बंगलादेशी छात्रवृत्ति कोटा : कसरी हट्यो १० नेपालीको नाम ?
नेपाल सरकारले बंगलादेशमा पूर्ण छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि छनोट गरी सिफारिस गरेका २२ जनामध्ये १० विद…
स्रोत:नयाँ पत्रिका2024-5-152119 -
नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतद्वारा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
स्रोत: गोरखापत्र2024-5-14629 -
सिओलस्थित दूतावास पर्सि नखुल्ने
दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावास पर्सि बन्द हुने भएको छ ।
स्रोत:जनआस्था2024-5-13832 -
जेलबाट निस्केपछि मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीमाथि तानाशाहको आरोप
भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तानाशाहको आरोप लगाएका छ…
स्रोत:जनआस्था2024-5-12772 -
भारतीय नाकामा पुनः रोकियो चिया
वैशाख महिना लागेसँगै नेपालबाट भारत निकासी हुने नेपाली चियालाई भारतले पटक पटक सिमानामा रोकिदिएपछि चिया किसान र व्यवसायी …
स्रोत: गोरखापत्र2024-5-12650 -
नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने
नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ ।
स्रोत: गोरखापत्र2024-5-10445 -
चीनको प्राविधिक सहयोगमा नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने तयारी
कोशी प्रदेशमा तीन अर्ब रुपियाँ भन्दा बढी लगानीमा स्थापना भएको कोशी एनके मोटर्स प्रालिले एक वर्षभित्रै विद्युतीय सवारी स…
स्रोत: गोरखापत्र2024-5-91893 -
चीनद्वारा खाद्यान्न सहयोग
छिमेकी राष्ट्र चीनले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई खाद्यान्न र सोलार सहयोग गरेको छ ।
स्रोत: गोरखापत्र2024-5-81146 -
रुसी सेनामा ज्यान गुमाउनेका आफन्तलाई बालुवाटार बोलाइयो
रुसी सेनामा भर्ती भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन माग गर्दै आन्दोलन चर्काइरहेकाहरुले आज प्रधानमन्त्रीसँग भेट गरे…
स्रोत:जनआस्था2024-5-7521 -
बेलहिया नाकाबाट नौ महिनामा सवा अर्बको सिमेन्ट र अढाइ अर्बको धागो निर्यात
सिमेन्ट निर्यातमा नगद अनुदान तथा बिजुली प्रयोग गर्दा शुल्क छुटका योजना लिएसँगै सिमेन्ट निर्यात बढेको छ।
स्रोत:उकेरा2024-5-61544 -
नेपाल–जापान सम्बन्ध अब बहुपक्षीय आयाममा
नेपाल–जापान सम्बन्ध बहुपक्षीय आयामसाथ अघि बढ्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-5-61411 -
भारतले पुनः रोक्यो नेपाली चिया
नेपालबाट भारत निकासी हुने नेपाली चियालाई भारत पक्षले फेरि रोकेको छ । चियाको प्रयोगशाला परीक्षण गर्ने बहानामा भारतले पछि…
स्रोत: गोरखापत्र2024-5-51466 -
विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस नेता सलमान खुर्सिद र समाजवादी पार्टीकी मारि…
स्रोत:नयाँ पत्रिका2024-5-4417 -
दुर्व्यसनीको अखडा बन्दै सीमा बजार
नेपाल–भारत सीमावर्ती बजार नेपाली लागुऔषध दुर्व्यसनीको अखडा बन्न थालेका छन् ।
स्रोत: गोरखापत्र2024-5-32732 -
उद्योगमन्त्री भण्डारी र तिब्बत जनसरकारका उपाध्यक्ष फुकुआनबिच भेट
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष …
स्रोत: गोरखापत्र2024-4-30523 -
लगानी सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ पाहुना
तेस्रो लगानी सम्मेलन २०२४ राजधानीमा शुरु भएको छ ।
स्रोत:जनआस्था2024-4-281212 -
अमेरिकी परियोजना कार्यान्वयननिम्ति अकस्मात बोलाइयो सिडिओहरुलाई
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज गोल (एमसिसी) को नेपालस्थित कार्यालय एमसिएले राजधानी वरपरको केही जिल्लाका प्र…
स्रोत:जनआस्था2024-4-26748 -
ओहोदाको प्रमाणपत्र प्रस्तुत
इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो माटारेलासमक्ष आफ्नो ओ…
स्रोत: गोरखापत्र2024-4-251452 -
नेपाल–भारत पूर्वी सीमा बन्द
नेपाल–भारत पूर्वी सीमामा आवतजावत बन्द गरिएको छ ।
स्रोत: गोरखापत्र2024-4-252572 -
नेपाल-भारत जलविद्युत् सहकार्य उल्लेखनीय : भारतीय पूर्वविदेशसचिव
भारतीय पूर्वविदेशसचिव हर्षवर्धन शृंखलाले छिमेकी पहिलो नीतिअन्तर्गत भारतले ५९ प्रतिशत सहुलियत ऋण छिमेकमा दिएको बताएका …
स्रोत:नयाँ पत्रिका2024-4-24267 -
जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्ग…
स्रोत: गोरखापत्र2024-4-23602 -
भारतबाट सल्केको आगोबाट १३ लाख बरावरको क्षति
भारतीय नागरिकले आफनो गहुँ खेतमा गहुँको ठुटा तथा छ्वाली जलाउन लगाएको आगोबाट हावाले झिल्को उडाएर नेपालतर्फको वस्ती एवं गह…
स्रोत: गोरखापत्र2024-4-221828 -
अमेरिकाकाे भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुन अमेरिकाको भ्रमण सकेर स्वदेश फर्किएका छन्।
स्रोत:नागरिक दैनिक2024-4-212146 -
नौ जना प्रधानमन्त्रीको रेकर्ड बनाएको राज्यको हालत झन् खराब
भारतको उत्तर प्रदेशलाई ‘प्रधानमन्त्रीको राज्य’ भन्ने गरिन्छ ।
स्रोत:जनआस्था2024-4-18796 -
कतारी अधिकारीहरु मध्यरात काठमाडौं ओर्लिए,हात्तीको छावा लैजाने तारतम्य
आगामी साता हुन लागेको कतारी अमिर अरि शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणको तयारी थालिएको छ ।
स्रोत:जनआस्था2024-4-18966 -
सरकारले नफर्काएपछि पुनः रुसी सेनाकै कब्जामा नेपाली
गत चैत ५ गते उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभाको रोस्ट्रममा उभिएर आफ्नो सेनामा भर्ती ने…
स्रोत: गोरखापत्र2024-4-185573 -
लगानी सम्मेलनबारे कतारको चासो
नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहमद एलएई अन्सारीले नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा चासो व्यक्…
स्रोत: गोरखापत्र2024-4-17951 -
काठमाडौंमा मनाइयो पाकिस्तानको राष्ट्रिय दिवस
पाकिस्तानको ८४ औं राष्ट्रिय दिवस मनाइएको छ ।
स्रोत:जनआस्था2024-4-161012 -
भारतीय नाका आजदेखि तीन दिन बन्द
भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले कञ्चनपुरको गड्डाचौकी र ब्रह्म…
स्रोत: गोरखापत्र2024-4-162126 -
भारतबाट साढे ८८ हजार मेट्रिक टन मल आयात गरिँदै
ग्लोबल टेन्डरमार्फत ८८ हजार पाँच मेट्रिक टन रासायनिक मल नेपाल आयात हुने चरणमा छ।
स्रोत:नागरिक दैनिक2024-4-153861 -
वैदेशिक रोजगारी एक वर्ष : सात लाखभन्दा बढीले श्रम स्वीकृति लिए
पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सात लाख नाघेको छ ।
स्रोत: गोरखापत्र2024-4-15954 -
दक्षिण कोरियामा रोजगारीका लागि जाँदा ध्यान दिनुपर्ने पक्ष केके हुन्
दक्षिण कोरियामा मृत्यु हुने श्रमिकको सङ्ख्या बढ्न थालेको पृष्ठभूमिमा काममा आउने व्यक्तिले विशेष ध्यान दिनुपर्ने अवस्थ…
स्रोत:नयाँ पत्रिका2024-4-14591 -
बेलायती सेनाको उच्चस्तरीय टोली काठमाडौंमा
नेपाल भ्रमणका लागि बेलायती सेनाको उच्चस्तरीय टोली हिजो काठमाडौं आइपुगेको छ ।
स्रोत:जनआस्था2024-4-14712 -
विश्वविद्यालयको शताब्दीजयन्तीमा एक सय जोडीले कसे लगनगाँ
चीनको एउटा विश्वविद्यालयले स्थापनाको एक सय वर्ष पुगेको उपलक्ष्यमा शताब्दीजयन्ती मनाएको छ ।
स्रोत:जनआस्था2024-4-11753 -
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता
संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले…
स्रोत: गोरखापत्र2024-4-103218 -
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवक बेपत्ता
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवक बेपत्ता भएका छन् ।
स्रोत: गोरखापत्र2024-4-82170 -
नेपाल–चीन विद्युत् व्यापार : द्विपक्षीय सम्झौता गर्न आवश्यक
नेपालले चीनसँग विद्युत् व्यापार सम्झौताको प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ ।
स्रोत: गोरखापत्र2024-4-41388 -
साउदी अरबमा श्रम कानुन संशोधनकाे तयारी
काम नदिई कामदार राख्ने कम्पनीलाई करिब ७० लाखदेखि साढे ३ करोडसम्म जरिवाना
स्रोत:नयाँ पत्रिका2024-3-25958 -
‘इजरायलमा मेनपावर मार्फत कामदार पठाउने विषयमा छानबिन थालेका छौँ’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियाको सम्झौताको समाचार भ्रामक भएको र यसमा मन्त्रा…
स्रोत: गोरखापत्र2024-3-201042 -
मोस्टवान्टेड २ भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर समात्यो
मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
स्रोत:अनलाइनखबर2024-3-19616 -
हमासबाट मारिएकाको परिवारलाई आजीवन भत्ता
चरमपन्थी संगठन हमासको हमलामा मृत्यु भएका नेपालीको परिवारलाई इजरायलले भत्ता दिन थालेको छ । आक्रमणमा परी बेपत्ता कञ्चनपु…
स्रोत:नयाँ पत्रिका2024-3-14768 -
परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीद्वारा बधाई
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई ज्ञापन गरेका छन् ।
स्रोत:कान्तिपुर2024-3-131063 -
चिनियाँ जर्नेलहरुलाई सेनाको खातिर,लुम्बिनी घुमाएर पोखरामा बास
नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको पाहुना टोली लुम्बिनी गएको छ ।
स्रोत:जनआस्था2024-3-111880 -
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित हुनुभएको छ ।
स्रोत:रासस2024-3-81222 -
काठमाडौंमा राजनीतिक पहिरो, भारतमा मिडियाको रोइलो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकाएक नयाँ गठबन्धनतर्फ आकर्षित भएपछि भारतीय मिडियाले आफ्नै ढंगले व्याख्या गरेका …
स्रोत:जनआस्था2024-3-5719 -
निगमको जहाज ८६ दिनदेखि ग्राउन्डेड, इजरायलमा मर्मत हुँदै
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ‘लुम्बिनी’ नामक न्यारोबडी ८६ दिनदेखि ग्राउन्डेड भएको छ ।
स्रोत:कान्तिपुर2024-3-41471 -
मुलुकलाई धोका दिँदै पतञ्जली आयुर्वेद
बाबा रामदेव र उनको कम्पनी पतञ्जली आयुर्वेद आफूलाई देशभन्दा माथि ठान्छन्, त्यसैले यिनले सर्वोच्च अदालतको आदेश किन सुनून्…
स्रोत:नयाँ पत्रिका2024-3-32678 -
चिनियाँ जर्नेलको टोली नेपाल आउँदै
चिनियाँ जनसेनाका मेजर जनरल नेपाल आउन लागेका छन् ।
स्रोत:जनआस्था2024-2-291484 -
अमेरिकी सहायक मन्त्री अहिले आउने,जर्नेल टोली बेलुकी फर्कंने
मेरिकी अधिकारीहरुको नेपाल आउजाउ निकै बाक्लिएको छ ।
स्रोत:एस् ए टि भी2024-2-261820 -
आज बंगलादेशसँग डलरमा विद्युत् खरिद–बिक्री सम्झौता हुँदै
प्राधिकरणको टोली बंगलादेशमा, प्रतियुनिट ९.३१ रुपैयाँमा पिपिए गर्ने तयारी
स्रोत:एस् ए टि भी2024-2-221548 -
परराष्ट्रमन्त्री साउद आज भारत जाँदै
परराष्ट्रमन्त्री नारायण प्रकाश साउद आज भारत तर्फ जाँदैछन्।
स्रोत:एस् ए टि भी2024-2-21873 -
परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया प्रस्थान गर्दै
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् ।
स्रोत:एस् ए टि भी2024-2-72141 -
मलेशियामा गैरकानुनी बनेका नेपाली कामदार स्वदेश फर्किन कति इच्छुक
मलेशिया सरकारले गैरकानुनी रूपमा बसिरहेका आप्रवासी कामदारहरूलाई मार्च महिनाको प्रारम्भबाट स्वदेश फर्किन सक्ने नीति लिन…
स्रोत:एस् ए टि भी2024-2-62222 -
एअर इण्डियाको विमानमा टायर पड्क्यो, चाइना साउदर्नको विमान ओभरसुट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीतर्फ उड्न ठिक्क परेर रन वेमा पुगेको एअर इण्डियाको विमानको टायर पड्के…
स्रोत:एस् ए टि भी2024-2-4970